Asked by Pradip Lama

on 13/10/19

Toilet garexi Chak bata bleeding hunxa 1 hrs to 30 min Yo k bhaye ko hola yehi 5-6 din bhayo

Replies to question

Post Reply

यसको कारण धेरै हुन्छ । कति वर्षको हुनुभयो? दिशा साह्रो छ कि पातलो छ? दिशा गर्दा दुख्छ कि दुख्दैन? पाइल्स, फिसर वा भित्रको कुनै समस्या हुन सक्छ । एकपटक अस्पताल गएर जनरल सर्जनलाई भेटी थप परिक्षण गराएर सोहिअनुसार गर्नुहोला। धन्यवाद

Answered on 14/10/19

Post your Reply

Press Here to type in नेपाली ➤