Asked by Bikram Bhandari

on 9/9/19

6 महिनाको गर्भ वतिले लामो दुरीको करीब 550 की मी को यात्रा गर्न हुन्छ की हुदैना कृपया !

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । सकेसम्म लामो दुरीको यात्रा गर्भवती महिलाले नगर्दा राम्रो । अन्तिम ३ र सुरुको ३ महिनामा जोखिम बढी हुन्छ । अब जानैपर्ने वा यात्रा गर्नैपर्ने काम भए एकपटक चिकित्सकको सल्लाहमा यात्रा गर्नुहोला । थप जानकारीको लागि प्रसुती रोग विशेषज्ञसंग परामर्श गर्न चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/obstetrics-and-gynecology

Answered on 11/9/19

Post your Reply

Press Here to type in नेपाली ➤