Asked by Anonymous User

on 31/5/18

Namaste sir mero kutta ko kurkuccha dheri ubhiyo vane suninxa yo samsya vayeko 2 barsa vayo k garda yo niko hola kun hospital ma Ramro hunxa sir

Replies to question

Post Reply

gharelu upachar k hola

Answered on 1/6/18

चिकित्सककको सल्लाहमा रगतका केहि जाचहरु आवश्यक पर्न सक्छन !! त्यसको सल्लाह सम्बन्धित चिकित्सकले नै दिनेछन !!

Answered on 1/6/18

yesko lagi kk check garnu parla

Answered on 1/6/18

सकेसम्म उभिन कम गर्नुहोला । खुट्टा नझुन्डाउनुहोला। ठिक नभए नजिकैको अस्पतालमा गएर चिकित्सकलाई देखाउनुहोला।

Answered on 1/6/18

dubii sunnine ho

Answered on 31/5/18

duitai ho doctor sab hamro pasal xa dheri ubhiyo vane sunninxa exray garda khasii kei xaina ani polxa raati

Answered on 31/5/18

प्रश्नको निम्ति धन्यवाद । धेरै उभिदा सुन्निने भन्नुभयो । दुख्ने हो कि नदुख्ने। दुबै खुट्टामा कि एउटामा मात्र आदि कुरा महत्त्वपूर्ण हुन्छ । दुबै खुट्टा सुन्निने हो भने अरु मृगौला आदिको समस्या पनि हुन सक्छ र रगत जाचहरु आवस्यक पर्न सक्छ। एउटामा मात्र सुन्निने भए एक्स रे आदि जाँच गर्नपर्छ । नजिकैको अस्पतालमा चिकित्सकलाइ देखाएर थप परामर्श लिनुहोला। शिघ्र स्वास्थ्यलाभको कामना।

Answered on 31/5/18

Post your Reply

Press Here to type in नेपाली ➤