Asked by Bashudev Duwadi ,39 years

on 11/8/19

hernia ko Symptoms k k huncha hola

Replies to question

Post Reply

हर्निया कुन ठाउको हो भन्नेमा भर पर्छ । Inguinal hernia हो भने तल्लो पेटबाट अन्डकोश भएठाउँ सुन्निने हुन्छ । कन्दा, खोक्दा वा गह्रौं काम गर्दा सुन्निने आकार बढ्छ । कहिले कहि सुन्निने भाग दुख्ने पनि हुन सक्छ । साह्रै दुखेमा, वान्ता भएमा जतिसक्दो चाडो अपरेसन गर्नपर्ने हुन्छ । धन्यवाद

Answered on 13/8/19

Post your Reply

Press Here to type in नेपाली ➤