Asked by Anonymous User

on 31/7/19

sir. mero 3 sal ko yeyuta chhora chh! u chaln dulana sakirahe chhain? k garanu parchh sir

Replies to question

Post Reply

चल्न डुल्न भन्नाले हिड्न, बस्न नसकेको कि, अरु नै केही प्रष्ट भएन । हातखुट्टामा समस्या हो कि अरुनै केही एकपटक परिक्षण नगरी यकिन भन्न सकिन्न । कृपया नजिकैको अस्पतालमा बालबिषेशज्ञ लाई देखाउनुहोला। धन्यवाद

Answered on 3/8/19

Post your Reply

Press Here to type in नेपाली ➤