Asked by Razz Kumar

on 31/7/19

mero dubai khuttako jornima dukheko dui hapta vayo. neko hudaina. jhan dhukdai aakoxa. ani sunneko pane xa

Replies to question

Post Reply

कस्तो खालको बाथ रोग भन्नुभएको हो? युरिक एसिड बढी छ भने बढी प्रोटिन हुने खानेकुराहरु अन्डा आदि कम खानु राम्रो हुन्छ।

Answered on 3/8/19

bath roog huda egg khanu khunxa ki nai

Answered on 31/7/19

bath roog huneharule egg khunu hunxa ki nai

Answered on 31/7/19

प्रश्नको लागि धन्यवाद । कुनै चोटपटक लागेको थियो कि? जतिबेला पनि दुखिरहन्छ कि बिहान उठ्दा बढी हुन्छ कि बेलुका? एकपटक जाँच गरेसी र एक्स्रे गरेसी मात्र यकिन भन्न सकिन्छ । नजिकैको अस्पताल गएर हाडजोर्नी विशेषज्ञलाई देखाएर सम्पर्क गर्नुहोला।

Answered on 31/7/19

Post your Reply

Press Here to type in नेपाली ➤