Asked by Roshan Chaudhary

on 27/7/19

At present, I am 24 years old. I am 5ft 6 inch tall. But my body weight is just 47.8 kg. So, what should I do to increase my body mass?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । तौल कम हुनु साह्रै खराब हैन । आफ्नो बडी मास इन्डेक्स १८ भन्दा कम नभएमा धेरै चिन्ता लिनु पर्दैन । कसैकसैको जन्मजात पातलो हुने र जति खाएपनि तौल नबढ्ने समस्या हुन्छ । जिम वा शारीरिक कसरत गरेमा तौल र मांसपेसीहरु बढ्न सक्छ । धन्यवाद

Answered on 28/7/19

Post your Reply

Press Here to type in नेपाली ➤