Asked by Mohan Kshetri

on 23/7/19

डा. सुवास भट्टराई सर। हेपाटाइटिस सि को उपचार गरेपछि पनि यो रोगले कलेजोलाई असर गर्ने सम्भावना कति रहन्छ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । केही बिरामीहरुमा hepatitis c ले लामो समयसम्म chronic hepatitis को रुपमा रहेर समस्या दिरहन सक्छ । यसको औसधि सहि मात्रामा पूरा डोजसम्म खान पर्छ । केहि समस्या परेमा नजिकैको अस्पतालमा चिकित्सकलाई भेट्नुहोला। धन्यवाद

Answered on 26/7/19

Post your Reply

Press Here to type in नेपाली ➤