Asked by Anonymous User

on 23/6/19

मलाई पेट हल्का पोल्ने मुटु छिन धुस्स हुने अनि मुख सुक्ने ओठ सुक्ने हुन्छ के भयेको होला

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । पेट पोल्ने, अमिलो पानी आउने, ढुस्स हुने आदि समस्या ग्यास्ट्राइटिसको कारणले हुन सक्छ । पानी प्रसस्त पिउनुहोला । समस्या सन्चो नभए एकपटक अस्पताल गएर डाक्टरलाई देखाउनुहोला।

Answered on 24/6/19

Post your Reply

Press Here to type in नेपाली ➤