Asked by Shradha Shrestha ,33 years

on 17/6/19

mero 18 mahina ko chori le aile samma boleko xina tara sabai sunna sakcha sabai kura bujhcha sabai isaara le vancha katai dekhauna parne ho ki wait garne ho ??

Replies to question

Post Reply

2 -3 wota sabda ta bolcha tara kaile kahi matra bolcha khasai dherai boldaina , dekhaune parne huncha ho?

Answered on 19/6/19

प्रश्नको लागि धन्यवाद । १८ महिनासम्म केही शब्द, मा बाबा आदि त भन्न सक्नुपर्ने हो । केही पनि नबोल्ने कि अलिअलि बोल्ने प्रष्ट खुलाउनुभएको भए हुन्थ्यो । यदि केही पनि नबोल्ने हो भने एकपटक नजिकैको अस्पतालमा बालबिषेशज्ञलाई देखाउनुहोला। हाम्रोडक्टर मार्फत बालबिषेशज्ञ संग अनलाइन परामर्श गर्न चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/pediatrics

Answered on 18/6/19

Post your Reply

Press Here to type in नेपाली ➤