Asked by Anonymous User ,34 years

on 6/6/19

मेरो एक वर्षको छोराको छातीको करंग को एक साइडमा छाम्दा एउटा डल्लो जस्तो छ (मात्र एक साइडमा ) , के भएको होला , के सम्बन्धि डाक्टर लाइ देखाउदा राम्रो हुन्छ होला ?

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । कस्तो खालको डल्लो हो परिक्षण नगरी यकिन भन्न सकिन्न । एकपटक नजिकैको अस्पतालमा गएर सर्जनलाई परिक्षण गराउनुहोला। हाम्रोडक्टर मार्फत बच्चाको सर्जनलाइ परामर्श लिन चाहानुहुन्छ भने यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/pediatrics

Answered on 7/6/19

Post your Reply

Press Here to type in नेपाली ➤