Asked by Suraj Adk

on 24/5/19

rigata lage jasto jumma hune hunxa hidda rigata lage jasto tauku jhumma hunxa but dukhne kei hunna bp, sugar,eye check up garda thik xa .sutda khasari kei hunna main hidda jhumma banaune hunxa k problem ho plzz good suggestion.

Replies to question

Post Reply

यस्तो समस्या धेरै रोगमा देखिने हुन्छ । यकिन भन्नलाई केही जाचहरु गर्न आवश्यक पर्छ । रगतको समस्या, प्रेसरको समस्या, टाउकोको समस्या के हो भनेर छुट्टाउन पर्छ । एकपटक नजिकैको अस्पतालमा गएर विस्तृत परिक्षण गराउनुहोला। धन्यवाद

Answered on 24/5/19

Post your Reply

Press Here to type in नेपाली ➤