Asked by Anonymous User

on 23/5/19

मेरो छाला मा कुनै कुनै ठाउँमा धारिलो औजार ले काटेको र त्यो ठाउँ recover भए जस्तो देखिन्छ र त्यो समय अनुसार बढ्छ।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । के भएको हो एकपटक नहेरीकन यकिन भन्न सकिन्न । मिल्छ भने फोटो खिचेर हाम्रो डक्टरमार्फत अनलाइन परामर्श गर्नुहोला । त्यसको लागि तलको लिन्क खोलेर भनेअनुसार गर्नुहोला । धन्यवाद। https://www.hamrodoctor.com/service/dermatology

Answered on 24/5/19

Post your Reply

Press Here to type in नेपाली ➤