Asked by Anonymous User ,27 years

on 3/5/19

हेल्लो नमस्ते: मेरो समस्या भनेको सुरुमा यौटा दातं किराले खायो तेस्पछी बिस्तारै अरु दातमा पनि किरा लाग्दै गैरहेको छ, अब मैले के दात उखालेर फाल्नु पर्छ ?

Replies to question

Post Reply
Dr. Saroj Kumar Suwal

Orthopedics Surgeon, 10 Years of practice

70 plus. in privates. or may be more.. or less depending upon the condtions and stays

Answered on 9/5/19
Dr. Biken Shrestha

Orthodontics and Dentofacial Orthopedics, 7 Years of practice

दात किराले खाये पनि भर्न सकिन्छ बचाउने उपायबारे नजिकैको दन्त चिकित्सकसग सल्लाह गर्नु होला

Answered on 4/5/19

हेल्लो नमस्ते म हाल मलेशिया मा छु मेरो समस्या दुई तीन दिन भयो मलाइ पेट फुले जस्तो हुन्छ अनि सास रोकिएला जस्तो हुन्छ अनि छ्ट्पटी हुन्छ उठेर किचेन मा खाना पकाउन लाग्यो भने सब्जी काट्न लाग्यो भने झन बढी हुन्छ सास फेर्ना गार्‍हो के गर्ने होल कसरी उपचार गर्ने होला कोसङग कुरागर्ने होला पिलिज हेल्प मि

Answered on 4/5/19

दात कुन अवस्थामा छ, कति मा किरा लागेको छ नहेरी यकिनका साथ भन्न मिल्दैन । थोरै मात्र किरा लागेको भए भर्न पनि सकिन्छ । एकपटक नजिकैको अस्पतालमा डेन्टटिस्टलाई देखाएर परामर्श लिनुहोला। धन्यवाद ।

Answered on 4/5/19

Post your Reply

Press Here to type in नेपाली ➤