Asked by Anonymous User ,42 years

on 23/4/19

मेरो दायाँ खुट्टाको ankel पहिला मर्कियाको थियो अहिले अलि अलि गेम खेल्दा वा केहि दौडिदा फेरी अत्यन्तै गाह्रो भयर दुख्ने गर्छ एस पटक २० दिन जति भै सक्यो एकदमै दुखि राखेको छ मलाइ कुन डक्टरलाई देखाउन ठिक होला र कुन समयमा डक्टरसंग भेत्ट्न सकिन्छ। सल्लाह को लागि र पहिलो पटक यो हाम्रो डाक्टर प्रयोग गर्दै छु। इन्टरनेट\बाट खोजेर नाम पत्ता लगायर लेख्दै छु।

Replies to question

Post Reply
Dr. Surya B. Parajuli

Community Physician

मित्र, तपाइले हाडजोर्नी विभागमा देखाउनु भयो त ? अहिले तपाईलाई कस्तो छ? जानकारी पाए राम्रो हुन्थ्यो? धन्यवाद

Answered on 27/5/19

कति पहिले मर्कियको हो खुलाउनुभए सजिलो हुनेथियो। चोट लागेसी कुनै चिकित्सकलाई देखाउने एक्स रे हरु गर्नुभयो कि नाइ ? ऐले त्यही ठाउँ दुखेको कि अर्कै ठाउँ? अलिक विस्तृतमा लेख्नुहोला। हाम्रोडक्टर मार्फत हाडजोर्नीको चिकित्सकसंग अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला: https://www.hamrodoctor.com/service/orthopedic

Answered on 24/4/19

Post your Reply

Press Here to type in नेपाली ➤