Asked by Anonymous User

on 21/4/19

नेपालमा अनुहारको प्लास्टिक सर्जरी सम्भव छ? छ भने उक्त सर्जरीको निमीत्त कति पैसा लाग्छ जानकारी पाउन।

Replies to question

Post Reply

के कारणले, के समस्या भएर प्लाष्टिक सर्जरी गर्न खोज्नुभएको हो स्पष्ट रुपमा बताइदिनुभएको भए सजिलो हुनेथियो । प्लास्टिक सर्जरी टिचिङ्ग अस्पताल महाराजगन्ज, किर्तिपुर बर्न तथा पाल्स्टिक सर्जरी अस्पताल आदिमा गरिन्छ । थप बुझ्नको लागि तिनै अस्पतालमा सम्पर्क राख्नुहोला। धन्यवाद

Answered on 22/4/19

Post your Reply

Press Here to type in नेपाली ➤