Asked by Anonymous User ,28 years

on 18/4/19

म सानो छदै देखि एउटा अन्डकोष अलिकति मात्र सानो र अर्को अलिकति मात्र ठुलो छ तर बिदेश जान को लागि Medical report fit हुन्छ कि हुदैन?

Replies to question

Post Reply

It is normal for Testis (अण्डकाेष) to be at different levels. ie One can be little lower. Maybe thats why you feel its smaller. It should not be a problem.

Answered on 19/4/19

प्रश्नको लागि धन्यवाद । एकपटक परिक्षण गरेर मात्र भन्न सकिन्छ। कृपया नजिकैको अस्पतालमा गएर परिक्षण गराउनुहोला।

Answered on 19/4/19

Post your Reply

Press Here to type in नेपाली ➤