Asked by Pasang Sherpa

on 4/4/19

दुइ तीन दिनदेखि सुतेको बेला एक्कासी सास रोकिन्छ र मर्ला जस्तो हुन्छ तर दिउँसो केही पनि हुदैन।I am doing regular exercise,taking balance diet,I donot smoke n drink alcohol.yesterday I checked at kist hospital and used medicine but last night I feel to hard to breathe.what should I do??

Replies to question

Post Reply

हेल्लो नमस्ते म हाल मलेशिया मा छु मेरो समस्या दुई तीन दिन भयो मलाइ पेट फुले जस्तो हुन्छ अनि सास रोकिएला जस्तो हुन्छ अनि छ्ट्पटी हुन्छ उठेर किचेन मा खाना पकाउन लाग्यो भने सब्जी काट्न लाग्यो भने झन बढी हुन्छ सास फेर्ना गार्‍हो के गर्ने होल कसरी उपचार गर्ने होला कोसङग कुरागर्ने होला पिलिज हेल्प मि

Answered on 4/5/19

You might be suffering from Sleep Apnea. It occurs commonly in people with high weight & also in those with short neck. Please contact Dr Monika Karki, ENT specialist at Dhulikhel Hospital. She will be able to help you.

Answered on 20/4/19

प्रश्नको लागि धन्यवाद । तपाइँलाई night terrors को समस्या हुन सक्छ । अस्पतालमा देखाएर औसधि सेवन गरिरहनुभएको भए सो औसधि खाइरहनुहोला । यससम्बन्धी थप विशेषज्ञसंग सल्लाहको निम्ति यो लिन्कमा गएर अनलाइन परामर्श लिन सक्नुहुनेछ । https://www.hamrodoctor.com/service/psychiatry

Answered on 6/4/19

stress fear anxiety haru kei xa vaye tyo pani ek reason huna sakxa

Answered on 6/4/19

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters