Asked by shyam

on 4/1/21

डा.साब नमस्ते! म ४१ बषको भएॅ। र्सुरुमा मलाई हल्का रिंगता लागेको जस्तो भएर एक private clinic मा गएर blood test गर्दा TG 310 देखायो र मलाई fenacard 160 mg बेलुका १ tablet खान भन्यो र सोही अनुसार गरेको १० दिन भयो तर त्यो औषधि खाए देखिन बिभिन्न major र minor side effect हरु देखा पर्न थाल्यो अव मैले त्यो औषधि छोडेर मुख बार्ने decisión गर्न मिल्छ कि मिल्दैन होला?🙏🙏

Replies to question

Post Reply

Namaste! Kripaya tala diyiyeko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/cardiothoracic-vascular-surgery

Answered on 4/1/21

major side effects: मुटु अनि नसामा बेला वेलामा सिर्का हान्नी, राती सुतेको बेला हल्का मुटु दुखेको जस्तो हुने र ब्युझे पछि निदाउन नसक्ने , muscle हरु दुख्ने, joint हरु दुख्ने , निकै कमजोर feel हुने ।

Answered on 4/1/21

Post your Reply

Press Here to type in नेपाली ➤