Asked by मलाई केही अस्ति देखि मेरो दाहिने हातको arm र shoulder दुखेको दुखेई छ । केही समय अगाडि अलि अलि देब्रे हात नि दुख्थ्यो । के यो मुटु सम्बन्धि रोगले हुन सक्छ??

1 month ago

मलाई केही अस्ति देखि मेरो दाहिने हातको arm र shoulder दुखेको दुखेई छ । केही समय अगाडि अलि अलि देब्रे हात नि दुख्थ्यो । के यो मुटु सम्बन्धि रोगले हुन सक्छ??

Replies to question

Post Reply

Post your Reply

Press Here to type in नेपाली ➤