Asked by jhup bahadur shahi

on 23/12/22

नमस्कार म अहिले २८ बर्षकाे भए । अफिसमा काम पनि गर्छु। जब म अध्ययन काे लागि किताब खाेलेर पढ्न खाेज्छु मेराे आँखा रसाईरहन्छ(पानी आउने) र लगातार हाई आइरहन्छ । यसकाे कारण र समाधानकाे उपाय बताइदिए आभारी हुने थिए ।

Replies to question

Post Reply
Dr. Diwa Hamal

Ophthalmology, Orbit, Plastic and reconstructive surgeon, 15 Years of practice

You have Ocular Surface Disease in your eyes. Please visit nearest eye hospital for eye examination and treatment.

Answered on 8/1/23

Post your Reply

Press Here to type in नेपाली ➤