Asked by Anonymous User

on 11/2/22

Namaskar Doctor. मेराे बच्चा १३ बर्षकाे भयाे । ऊ हामी जस्तै सामन्य देखिन्छ, उसकाे कुनै पनि व्यवहारमा असामान्य दखिदैन तर ऊ पटक पटक रिँगटा लागेर एक्कासी ढल्ने गर्छ । पहिला पहिला सामान्न्य डरायकाे अवस्थामा ढल्ने गरेकाे थियाे तर हिजाे त्यस्ताे कुनै वातावरण नै थियन तर पनि रिंगटा लागेर ढल्याे । डक्टरसाव हामीले हस्पिटल लगेर केही बल्ड टेस्ट पनि गराईयाै त्यस्ताे केही देखिएन । कृपया मेरा छाेरालाई के भयकाे हाेला, उपचारका सुझाव पाउँ ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

बाबू कि नानी हो? कति समय जति ढल्ने गर्छ? टाउकोको सीटी स्क्यान लगायतका जाचहरु भएको छ? एकपटक सबै विस्तृत जाँच गर्नपर्ने हुन्छ । कतिपय अवस्थामा टाउकोभित्रको समस्याले हुन सक्छ, कहिलेकाही मनोबैज्ञानिक समस्याले हुन सक्छ । एकपटक अस्पताल गएर विस्तृत जाँच गराउनुहोला।

Answered on 12/2/22

Post your Reply

Press Here to type in नेपाली ➤