Asked by jessica jones

on 31/1/22

I am just 18 and had sex on 22 jan and my period should have started on jan 24 but I missed it.I have been taking uterine tonic for past 4 days but still not getting my periods.I took pregnancy test as well it was negative and I get little amount of brown discharge as well once a day.What should I do?

Replies to question

Post Reply
Dr. Chandra Karki

Consultant Ayurveda Physician, 11 Years of practice

कहिलेकाही महिनावारी केही ढिलो हुनु सामान्य हुन्छ । तर यहाँलाई discharge पनि भैरहेको हुनाले संक्रमण पनि भएको हुनसक्छ । uterine tonic खाईरहेको भन्नुभयो । यदि यो टोनिक आयुर्वेदिक हो भने यसको परिणाम देखिन अझै केही दिन लाग्नसक्छ । यदि अघिल्लो महिनावारीदेखि ३५ दिन भन्दा बढी समयसम्म पनि भएन र पानी बगिरह्यो भने १ पटक जचाँउनु होला ।

Answered on 3/2/22

Post your Reply

Press Here to type in नेपाली ➤