Asked by Anonymous User

4 months ago

फिमोसिस्( लिङ्गको टुप्पोको मासु पछाडी नजाने) सर्कम्सिजन सर्जरी गर्न चार्ज कति लाग्छ हाेला ?

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper), 2 Years of practice

नमस्कार । यो एकदमै सोधिने प्रश्न हो । ठ्याक्कै त भन्न सकिन्न । तर लगभग १०-१५ हजार सम्म लाग्न सक्छ । यो अस्पतालसग सम्बन्धित कुरा हो । धन्यबाद ।।

Answered 4 months ago

Post your Reply

Press Here to type in नेपाली ➤

Recently answered health questions

Your Health and Privacy Matters