Asked by Anonymous User
4 months ago
फिमोसिस्( लिङ्गको टुप्पोको मासु पछाडी नजाने) सर्कम्सिजन सर्जरी गर्न चार्ज कति लाग्छ हाेला ?
Asked by Anonymous User
4 months ago
फिमोसिस्( लिङ्गको टुप्पोको मासु पछाडी नजाने) सर्कम्सिजन सर्जरी गर्न चार्ज कति लाग्छ हाेला ?
MBBS, MS General Surgery (BPKIHS , Topper), 2 Years of practice
नमस्कार । यो एकदमै सोधिने प्रश्न हो । ठ्याक्कै त भन्न सकिन्न । तर लगभग १०-१५ हजार सम्म लाग्न सक्छ । यो अस्पतालसग सम्बन्धित कुरा हो । धन्यबाद ।।
Asked by Anonymous User
1 day, 2 hours ago
Is it dengerous to have 9.4mm Prominent Cisterna Magna in 21 weeks 4 days fetus??
Asked by Rajan tamang ,26 years
1 day, 13 hours ago
Where and how is the treatment of herpes diseae in Nepal Kathmandu?