Asked by Anonymous User
on 10/11/21
मलाई पैतला चिलाउने कुरकुच्चा फुट्ने र दुखेर टेक्नै नहुने समस्या भएको १बर्ष भन्दा बढि भयो धेरै अौषधि खाँदा पनि ठिक भएन अव म कस्लाई कहाँ देखाउनु पर्ला सुझाव पाउंन हजुर ...

Dermatology Venereology, Aesthetics, Laser and Hair Transplantation, 4 Years of practice
cracked feet bhancha teslai. Yo ek prakar ko eczema ho so upachar garema purna rup le niko huncha. ma afai pani chhala rog bisesagya ho
Medical officer, 2 Years of practice
Fungal infection ले गर्दा त्यसो भएको हुन सक्छ । छाला नहेरी यहिक भन्न सकिन्न। एकपटक छालारोग विशेषज्ञसंग परामर्श गर्नुहोला ।
Dear user, kindly go through the link below to consult online with the doctor, https://www.hamrodoctor.com/service/dermatology
Asked by Anonymous User
2 hours, 6 minutes ago
म लाई मेरो अण्ड कोष दुखी रहन्छ र पिसाब गर्दा जहिले नि थुलो आउने गर्दछ र रोक्न पनि सकिन
Asked by Anonymous User
6 days, 2 hours ago