Asked by Anonymous User

on 18/9/21

how to treat erectile dysfunction

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper), 2 Years of practice

एस्को उपचार गर्ने तरिकाहरु: १. औषधिको प्रयोग गरेर २. लिङमा समस्या छ कि नाइ भनेर जाँच गरेर ३. मानसिक डाक्टर सग परामर्श लिएर (किनकी धेरै जसो erectile dysfunction मानसिक सोचाइ अनि तनाबबाट हुने गर्छ ) धन्यबाद ।

Answered on 19/9/21

Post your Reply

Press Here to type in नेपाली ➤