Asked by basanta adhikari

on 24/8/21

मलाइ ग्याष्टिकले दुख दिएको छ पेट नाइटो वरीपरी दुख्छ स्टुलटेष्ट र इन्डोस्कपी गर्दा पनि केही देखिएन । अहिले TAB ESPOL FR 40MG र TAB GIP 5 0MG SURRAFIL GEL खाएको तर कुनै सुधार भएन ।

Replies to question

Post Reply

मनमन दुख्ने मात्र हो । अरू छैन ।

Answered on 25/8/21
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

कति भयो दुखेको? दुख्ने मात्र हुन्छ कि पोल्ने पनि? अमिलो पानी आउने? पानी बढी खानुहोला, खाली पेट नबस्नुहोला। साह्रै गाह्रो भएमा एकपटक फेरि पहिले चेकअप गराइरहनुभएको डाक्टरलाई देखाउनुहोला।

Answered on 25/8/21

Post your Reply

Press Here to type in नेपाली ➤