Asked by Anonymous User

on 9/8/21

Thyroid test गरेको FT4 भन्ने अहिले हल्का range भन्दा 2 point बढेको रैछ , एक वर्ष अघि सब ठिकै थियो । अहिले हल्का मुटुमा गाह्रो हुने , भारी भएको जस्तो हुने , धड्कन एक्कासि बढने , चिड चिड हुने पसिना आउने , अप्ठ्यारो महसुस भै रहन्छ । के यो आफै ठिक range मा आउला ? यहा भन्दा Thyroid नबढन के गर्नु पर्ला ?

Replies to question

Post Reply
Dr. Gyanendra k Yadav

ENT & HEAD and NECK SURGERY, 11 Years of practice

tapaiko lab jach ra lachhan sabai thyroid hormone badheko (hyperthyroidism) dekhauchha.... yesto bela hormone kam garaune medicine khanu parne hunchha....bhabisye ma thik hune wa nahune yesko karna nirbhar garchha

Answered on 15/8/21
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

T4 को मात्रा बढेको छ भने औसधि खानपर्ने हुन सक्छ । एकपटक endocrinologist doctor संग परामर्श गरेर सोहिअनुसार गर्दा उचित हुन्छ ।

Answered on 10/8/21

Post your Reply

Press Here to type in नेपाली ➤