Asked by Nitesh Kumar Thakur

on 21/7/21

hlo sir Namaskar, मेरो नाम नितेश कुमार ठाकुर हो। मेरो उमेर 21 वर्ष रहेको छ । लगभग 1 वर्ष देखि अलि बढी हाँस्दा दुवै कानको माथिल्लो भागमा टाउको दुख्ने गरेको छ। त्यो चाहिँ किन होला?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

हास्दा मात्र दुख्ने कि अरुबेला नि दुख्छ?

Answered on 21/7/21

Post your Reply

Press Here to type in नेपाली ➤