Asked by Anonymous User

on 14/7/21

मेरो हातको हत्तकेलाको बिचमा दाद जस्तो सुख्खा आएको छ अनि धेरै चिलाउछ पनि डाक्टरलाई देखाएर औसधि पनि खाएको निको नि भएको थियो तर फेरि पनि आएको छ यसको लागि कस्तो क्रीम लगाउदा ठिक होला डाक्टर साब ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

एकपटक नहेरी के हो भन्न सकिन्न। मिल्छ भने छालारोगको डाक्टरसंग परामर्श लिनुहोला।

Answered on 14/7/21

Post your Reply

Press Here to type in नेपाली ➤