Asked by Binod Budha

on 30/6/21

hello sir I have a problem of vericose veins I want to know about cost of physiotherapy

Replies to question

Post Reply
Dr. Rabindra Tamang

MBBS, MS General Surgery (BPKIHS , Topper), 2 Years of practice

नमस्कार बिनोद भेरिकोज भेन को उपचार भनेको सुरुमा खुट्टामा क्रेप ब्यान्डेज लगाउने अनि लामो समय सम्म उभिने काम हरु नगर्ने हो । पछि भएन भने अप्रेश्न गर्न पर्छ । अप्रेशनको खर्च अस्पताल हेरेर हुन्छ। मलाइ लाग्छ तपाइले उत्तर पाउनु भयो होला । धन्यबाद

Answered on 30/6/21

Post your Reply

Press Here to type in नेपाली ➤