Asked by Sagar Shahi

on 17/6/21

सर मलाई सुगर देखिएको २०७२ बैशाखमा हो । २०७२ देखि २०७७ सम्म आषढ सम्म मैले कुनै ‌औषधी लिइन । खान पिन र व्यायामले नियन्त्रण गर्छु लाग्यो । र यो अवधिमा Fasting र PP को रिपोर्ट Most of the time नियन्त्रित आउथ्यो । २०७७ आषाढ देखि मैले आयुर्वेद लिन थालेको हो । र आजसम्मको अवधिमा Most of the time नियन्त्रित रह्यो । मैले जान्न चाहेको के हो भने मैले ठिक गरे कि नाई ? म कति रिस्क मा छु ? केहि दिन अगाडी 3 months रिपोर्ट गराएको थिए? Hb1ac 7.4 आएको थियो र बाँकि Kidney, urine, cholestrol ठिकै देखाएको छ । 6 months अगाडी 3 months रिपोर्टमा Hb1ac 6.2 थियो । Please, मैले भन्न खोजेको कुरा बुझिदिनु होला । र मलाई राम्रो सल्लाह दिनुहोला । I wish a good and accurate guidance. I am really sorry, if my language is irritating. Waiting You .................. (9868639399)

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

तपाइँको HbA1c पहिले भन्दा बढी आएको छ । ७ भन्दा बढी आएको छ भने सुगर नियन्त्रणमा छैन भन्ने बुझिन्छ । औसधि छोड्नु पक्कै पनि राम्रो हैन। नियमित चेक अप गरेर औसधि सुरु गर्नु नै उचित हुन्छ।

Answered on 17/6/21

Dear user, if you would like to book an online consultation with the doctor, please go through the link below, https://www.hamrodoctor.com/service/endocrinology

Answered on 17/6/21

Post your Reply

Press Here to type in नेपाली ➤