Asked by Guru Datta Adhikari ,35 years

on 16/6/21

म 33 बर्षको पुरुष हु । मलाई बिगत दुई बर्ष देखि गर्मीको समयमा बिशेष गरि बैशाख देखि साउन सम्म खुट्टाको पैताला पोल्ने र दुख्ने हुने गरेको छ र सुत्नेबेलाम निन्द्रा आउदैन । धेरै बेर मार्बल वा टाइलमा उभिनु पर्यो भने पनि पैताला दुख्छ । यस्को उपचार के होला हजुर ।

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

कहिलेकाही लामो समयसम्म उभिने कामले गर्दा पनि यस्तो हुन सक्छ । एकपटक लकडाउन खुलेपछी अस्पताल गएर चिकित्सकको सल्लाह अनुसार रगतको केही जाचहरु जस्तै युरिक एसिड, थाइराइड आदिको परिक्षण गरेर सोहीअनुसार गर्दा राम्रो हुन्छ।

Answered on 18/6/21

1 answers bhanxa dekhidaina ta ( No Comments found) displayed

Answered on 17/6/21

Post your Reply

Press Here to type in नेपाली ➤