Asked by Bibas Ghimire

on 9/6/21

डक्टर साव नमस्कार, म ४६ बषर्काे पुरूष हुँ। म बिगत २० दिन देखी गुद्वार चिलाउने राेग बाट ग्रसित छु। गुद्वारमा घाउ त देखिदैन तर चिलाउन छाेडन। काेभिड काे डरले अस्पताल जान पनि सकिरहेकाे छैन। कृपया उचित सल्लाह, मेडिकेशनकाे ब्यग्र प्रतिक्षामा छु।

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

एकपटक परिक्षण नगरी यकिन के भएको हो भन्न सकिन्न। मिल्छ भने अस्पताल गएर परिक्षण गराउनुहोला।

Answered on 10/6/21

Namaste, doctor sanga online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/dermatology

Answered on 9/6/21

Post your Reply

Press Here to type in नेपाली ➤