Asked by Anonymous User

on 29/5/21

सर,नमस्कार मेरो 2/3 दिन भयो दायाँ तिरको छाती दुख्ने गर्थ्यो । हिजो बाट अनि बायाँ साइड तिरको छाती पोले जस्तो गरेर दुख्छ । अरु केही समस्या छैन मलाई एकासी छाती दुख्ने पोले जस्तो गर्छ । के ले गर्दा दुखेको होला ?? केही सुझाव सल्लाह दिनु हुन्छ कि कृपया 🙏🙏🙏🙏

Replies to question

Post Reply

Dear user, if you would like to book an online consultation, please go through the link below, https://www.hamrodoctor.com/service/general-medicine

Answered on 29/5/21

Post your Reply

Press Here to type in नेपाली ➤