Asked by Anonymous User ,27 years

on 1/2/19

नमस्कार ।मेरो लिङ जहिले पनि एकदमै लुलो हुन्छ र यौन समपर्क गर्दा जति उत्तेजित भए पनि लिङ कडा हुदैन किन होला ???? कृपया समाधान बताइदिनु होला।

Replies to question

Post Reply

प्रश्नको लागि धन्यवाद । यस्तो समस्या विभिन्न कारणहरुले हुन्छन । पहिले के कारणले यस्तो भएको थाहा पाउन जरुरी । त्यसको निम्तिब्केही जाच र परिक्षण गर्न आवश्यक छ । एकपटक चिकित्सककोमा गएर परामर्श लिएर त्यसैअनुसार गर्नुहोला। हाम्रोडक्टर मार्फत अनलाइन परामर्शको निम्ति यो लिन्कमा जानुहोला । https://www.hamrodoctor.com/service/dermatology

Answered on 3/2/19

Post your Reply

Press Here to type in नेपाली ➤