Asked by Kedar Nath Nepal ,30 years

on 27/5/21

मलाई बिगत एकबर्ष देखि थाईराईडको समस्या थियो। सुरुमा 75mg खाए तिन महिनामा नर्मल भयो र डोज घटाइयो त्यसपछि क्रमशः tsh बढ्दै गयो र औषधीको डोज पनि बढाउदै लानु पर्यो। हाल 125mg को औषधी खादै आएको थिए आज चेक गराउदा tsh क लेबल हुनुपर्ने भन्दा कम र t3को लेभल हुनुपर्ने भन्दा बढि छ। अब कति mg को औषधी खादा ठिक होला?

Replies to question

Post Reply

Physician लाई देखाउदा 100mg भन्नुभयो देखाइरहेको डाक्टरलाई अनलाइन कन्सल्ट गरेर देखाउदा 6 दिन 125 एकदिन 100mg भन्नुभयो दोधार परियो।

Answered on 30/5/21

Dear user, if you would like to book an online consultation, please go through the link below, https://www.hamrodoctor.com/service/endocrinology

Answered on 27/5/21
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

आफुले जचाइरको endocrinologist वा अरु कुनै physician doctor लाई देखाएर कति मात्रामा खाने यकिन गर्नुहोला।

Answered on 27/5/21

Post your Reply

Press Here to type in नेपाली ➤