Asked by Keshav parajuli

on 27/5/21

सर मलाइ धेरै किसिम को सम्स्या छ १ गर्धन दुख्ने २ पेट ३नाक को ४छाती अब यस्को समग्रमा के फुल बोडी चेकप गर्दा हुन्छ के गर्नु पर्ला जन्कारी दिय आभारी हुने थिय र फुल बोडी चेक अप गर्दा कति लाग्छ अनि के के चेक अप हुन्छ?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

Full body checkup रोगअनुसार हुन्छ । के समस्या छ, तपाइँ को उमेर अनुसार चिकित्सकले के के जाँच गर्ने भन्न सक्छन। लकडाउन खुलेपछि नजिकैको अस्पतालमा गएर परिक्षण गराउनुहोला।

Answered on 28/5/21

Post your Reply

Press Here to type in नेपाली ➤