Asked by Anonymous User

on 23/5/21

कोरोनाको दोस्रो डोज खोप लगाएको ५ दिनमा ब्लड डोनेशन गर्दा के हुन्छ पुन दोस्रो डोज लगाउनु पर्ने हुन्छ ?

Replies to question

Post Reply

thank you dr

Answered on 25/5/21
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

त्यस्तो पर्दैन । ब्लड डोनेसन गरेर केही असर गर्दैन।

Answered on 23/5/21

Post your Reply

Press Here to type in नेपाली ➤