Asked by krishna

on 20/5/21

डाक्टर साब नमस्ते. मेरो मिसेज वर्ष ४५ को हुन मेरो मिसेजलाई कोरोना पुष्टि भएको आज 3 दिन भयो RT PCR रिपोर्ट 33.5 थियो symptom आएको आज 6 दिन भयो पहिला आएको सबै symptom ( high fever , vomiting,शरिर सुस्त , रुघा ) अहिले केहि पनी छैन सबै सन्चो भई सक्यो डॉक्टर साब ले दिनू भएको सबै दबाई हरु ( विटामिन D ,zink, विटामिन C ,iver DT ) सबै नियमित रूपमा खाई राखेको छ oxgen लेवल 95-96 छ home इसुलेशनमा नै राकेको छु तर सुक्का खोकी भने सन्चो भयको छैन सुक्का खोकी धेरै नै आईरहेको छ कतै सुक्का खोकी ले निमोनिया त हुने होइन भन्ने डर ले सतई रहेको छ मैले के गर्दा ठीक होला hospital लैजानु पर्ने हो कि कुनै खोकि को औषधि दिएर home इसुलेशनमा राख्दा नै ठिक होला डॉक्टर साब को सल्लाह सुझाव को आशा मा छु र सुक्का खोकी को लागी कुन औषधि दिदा ठिक होला ? 🙏🙏🙏🙏🙏🙏🙏🙏

Replies to question

Post Reply

Namaste! Corona virus bare nisulka online paramarsha lina ko lagi tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/corona1

Answered on 20/5/21

Post your Reply

Press Here to type in नेपाली ➤