Asked by Anonymous User

on 18/5/21

मेरो श्रीमती को (35 बर्स) pcr test मा + ve आयो । उ दमको बिरामी हो . त्यो test मा 15, 18.75,18.75 आएको छ । आज लक्षण देखिएको 7 दिन भयो । मध्यम स्तर को खोकी लागिरहेको छ। यस्तो बिरामी लाई अक्सिजन सपोर्ट चाहिन्छ? ठिक हुन कति समय लाग्ला वा सुरक्षित हुन कति लाग्ला?

Replies to question

Post Reply

Namaste. Nisulka Corona paramarsha lina ko lagi tala diyiyeko link ma clcik garnu hola, https://www.hamrodoctor.com/service/corona1

Answered on 18/5/21

Post your Reply

Press Here to type in नेपाली ➤