Asked by HighVisionhealth clinic ,47 years

on 16/5/21

कोरोना सङ्क्रमितलाई झाडापखाला वान्ता र सामान्य खोकी सहित खान रुचि नहुनी समस्या छ । यसको लागि कृपया सुझाव बताइदिनुहोला ।🙏

Replies to question

Post Reply

Namaskar, Corona sambandi nisulka online paramarsha lina ko lagi mobile ma Hamro Doctor App download garnu hola athawa tala diyiyeko link ma clcik garnuhos, https://www.hamrodoctor.com/service/corona1

Answered on 16/5/21
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

सामान्य खोकी, खान रुचि नहुने समस्या देखिन सक्छ । यी विधि अपनाउनुहोला। १. दीनको तीन पटक तातोपानीको बाफ लिने २. झोल कुराहरु जस्तै सुप, दाल र गेडागुडीको रस, तातो पानी प्रशस्त खाने ३. अक्सिजनको मात्रा pulse oximeter बाट हरेक २-३ घन्टामा नापिरहने । ९०% भन्दा कम आएमा तुरुन्त अस्पताल जाने । ४. दीनमा ३ पटक आफ्नो तापक्रम/ ज्वरो नाप्ने । ९९ भन्दा बढी आएमा Paracetamol 500 mg दीनको ४ पटक सम्म खाने ५. फलफुलहरु तातो पानीमा राखेर खाने। चिसो खानेकुरा नखाने । झाडापखाला कति चोटि छ? जीवनजलपानी बनाएर खुवाउनुहोला।

Answered on 16/5/21

Post your Reply

Press Here to type in नेपाली ➤