Asked by Anonymous User

on 14/5/21

can gbs/cidp patient receive covid vaccine (covishield, since verocell is contraindicated in gbs)?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

खोपको विषयमा अध्ययनहरु हुदैछन । ठ्याक्कै यो रोगले लाउन नहुने वा हुने भनेर धेरै कुराहरू अझै खुल्न बाकी छन । नेपालमा लगाउन लगाइएको verocell vaccine inactivated vaccine भएको कारणले लगाउदा हानी नहुनपर्ने हो । यसलाई लाउदा हानी कि नलाउदा हानी भएर risk benefit ratio ma तौलेर हेर्न जरुरी छ।

Answered on 15/5/21

Post your Reply

Press Here to type in नेपाली ➤