Asked by Anonymous User

on 13/5/21

म केही बेर ( अधा घण्टा वा धेरै ) mask लगाएर हिडदा एदम अप्ठ्यारो महसुस हुन्छ, रिंगटा लागे जस्तो , हिडदा हुत्तिए जस्तो अनुभव हुन्छ , त्यो बेला मेरो Oximeter ले check गर्दा oxygen level spo2 72/80/88 घटबढ भै रहेको देखाउछ , pulse rate 120 भन्दा माथी नै देखाउछ , अरु बेला oxygen level spo2 90/96/98/99 देखाउछ , म आज सम्म covid संक्रमित भएको छैन र कुनै लक्षण पनि अनुभव छैन , तर धेरै जसो नाक आफै बन्द भै रहन्छ र आफै खुल्छ , म Antiepileptic / Anticonvulsat + Benzodiazepine group को Clobazam औषधि खाइ रहेको छु । यस्तो हुनु स्वभाविक हो कि केही lungs सम्बन्धि problem ले गर्दा होला ?

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Medical Officer, 2 Years of practice

अक्सिजन त्यति मात्रामा घट्नु पक्कै पनि स्वभाविक हैन । नाक बन्द हुने खुल्ने पहिलेदेखिकै समस्या हो भने अरुनै कारन नि हुन सक्छ । एकपटक विस्तृत रुपमा परिक्षण नगरी यसै के भएको भन्न गाह्रो छ ।तर spO2 मात्रा साच्चै हजुरले भनेजति नै देखाउछ भने चै अक्सिजनको आवश्यकता पर्न सक्छ।

Answered on 14/5/21

Post your Reply

Press Here to type in नेपाली ➤