Asked by @@jnn

on 13/5/21

Diziness हुनुको कारण के होला 2 महिना जति भयो निको नि हुदैन के खानुपर्छ के गर्दा निको होला ।रिंगटा छैन ।

Replies to question

Post Reply

म 24 बर्षको भए diziness मतलब धेरौ अल्छी लाग्ने र केही कुरामा interest छैन लाग्दैन ,irritate लाग्छ अरु medical history केही छैन

Answered on 13/5/21
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

Dizziness को कारण धेरै हुन्छन । कति बर्षको हुनुभयो? रिंगटा छैन भन्नुभएको छ। के कुरालाई dizziness भन्नुभएको अलि प्रष्ट भएन।

Answered on 13/5/21

Namaste. Yedi tapai doctor sanga online paramarsha lina chahanu hunxa vane tala diyiyeko link ma click garnu hola, https://www.hamrodoctor.com/service/general-medicine

Answered on 13/5/21

Post your Reply

Press Here to type in नेपाली ➤