Asked by Anonymous User

on 11/5/21

मेरो पछाडी घाँटी र त्यो भन्दा माथी दुख्छ धेरै दिन भयो हल्का पोलेको नि महसुस हुन्छ देब्रे तिर पट्टि अलि दुख्छ । एकदम Dizinness हुन्छ हाइ (yawn ) धेरै आउँछ । मालिस र सुताइ परिवर्तन गर्दा नि केही सुधार भएन । के औसधि खादा ठिक होला अस्पताल जान कोरोनाले गर्दा risk भएर जान पाएको छैन ।

Replies to question

Post Reply

Namaste! Yedi tapai aafno samasya sanga sambandit doctor sanga online paramarsha lina chahanu hunxa vane tala diyiyeko link ma click garnu hola; https://www.hamrodoctor.com/service/neurologist

Answered on 12/5/21

Post your Reply

Press Here to type in नेपाली ➤