Asked by Anonymous User

on 11/5/21

अहिलेको समयमा निमोनिया भएमा घरमै बसेर उपचारका लागि के के गर्नु पर्छ

Replies to question

Post Reply
Dr. Purushottam Adhikari

Psychiatry, 2 Years of practice

सास फेर्न गाह्रो छ, स्यास्या भएको छ भने वा अक्सिजनको मात्रा ९० % भन्दा तल छ भने तुरुन्त अस्पताल जाने। यो समस्या छैन भने चिकित्सकको निगरानीमा उपचार गर्न सकिन्छ।

Answered on 11/5/21

Post your Reply

Press Here to type in नेपाली ➤