Asked by Bikash Thada Magar ,43 years

on 9/5/21

मेरो ४ वर्षको छोरालाई ३ दिन देखि पुरा ढाड भरी चिलाउने आएको छ। अहिले थोरै थोरै पेट, हातको पाखुरामा अनि हातको बाहिरी भागमा पनि आएको छ। खासमा के भएको होला। यसको उपचारको लागि बच्चालाई के औषधी दिन ठिक हुन्छ होला।

Replies to question

Post Reply

Dear user, you can go through the link below to consult online with a doctor; https://www.hamrodoctor.com/service/dermatology

Answered on 9/5/21

Post your Reply

Press Here to type in नेपाली ➤