Asked by Rashmi Chaulagain

on 19/10/21

Ma ahile 13 weeks pregnant xu.mero rubella virus positive ayo.yasko solution k hola?yo pregnancy continues garda baby lai katti ko risk hunxa?

Replies to question

Post Reply
Dr. Sumedha Paudel

Medical officer, 2 Years of practice

Rubella ल बच्चालाई नकारात्मक असरहरु गर्ने सम्भावना हुन्छ । बच्चाको अवस्था, विकासक्रम हेरेर के गर्ने निर्णय लिनपर्ने हुन्छ । ऐले यति थोरै जानकारीको भरमा यसै गर्नु त भन्न मिल्दैन । एकपटक आफुले देखाइरहेको स्त्रीरोग विशेषज्ञसंग फेरि सल्लाह लिएर सोहिअनुसार गर्नुहोला।

Answered on 21/10/21

Post your Reply

Press Here to type in नेपाली ➤