Asked by Kiran Khadka

on 20/3/21

नमस्कार डाक्टर साहब हरुलाई। म २९ वर्षको पुरुष। म १२० के.जी थिए र अचानक १.५ महिनामा ६१ के. जीको भएको छु। मलाई पसिना आउँछ र काम्छ। यो के को लक्षण हुन? र कुन डाक्टर सँग सम्पर्क लिनु पर्दछ मलाई भनी दिनु होला।

Replies to question

Post Reply

Namaste! Kripaya tala diyiyeko link ma click gari doctor sanga online paramarsha linu hola; https://www.hamrodoctor.com/service/general-medicine

Answered on 21/3/21

Post your Reply

Press Here to type in नेपाली ➤